MUDRA MAMILA
डीडीसीमा ‘घोटाला’को फलोअप : तत्कालीन ‘दुध-चोर’ महाप्रबन्धकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा !
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थान (डीडीसी) का तत्कालिन महाप्रबन्धक गङ्गा तिम्सिनासहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । काठमाडौं उपत्यकामा दुग्ध पदार्थ वितरणका लागि दुई कम्पनीलाईृ टेण्डर नगरी पुन सम्झौता गरी डीडीसीलाई ठूलो आर्थिक नोक्शानी पुर्याएको भन्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । उनी डीडीसीमा[...]