MUDRA MAMILA
यस्तो छ आर्थिक वर्ष २०७४/७५ को बजेट (हेर्नुहोस् पूर्ण पाठ)

व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४÷७५ का लागि उक्त रकमको बजेट प्रस्तुत गरेका हुन् । विनियोजित रकममध्ये रु आठ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार चालुतर्फ र रु तीन खर्ब ३५ अर्ब १५ करोड ५९ लाख ७० हजार पुँजीगततर्फ छुट्याइएको छ । उक्त[...]