MUDRA MAMILA
‘सेयर बजारमा १२ करोडको सीमा हटाउनुपर्छ, १२ करोडको सीमा १८-२० करोड पुर्याउँदा के फरक पर्छ र ?’ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर कर्जामा लगाइएको १२ करोडको सीमा हटाउनुपर्ने दोहोर्याएका छन् । यसअघि पनि विभिन्न कार्यक्रममा सेयर कर्जामा लगाइएको १२ करोडको सीमा हटाउनुपर्ने माग राखेका उनले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटमासमेत सेयर कर्जामा रहेको १२ करोड रुपैयाँको सीमालाई बढाउनुपर्ने बताएका छन् । ‘अहिले १२[...]