MUDRA MAMILA
सिद्धार्थ इन्स्योरेन्सले ‘सेकेण्ड क्वाटर’को वित्तीय विवरण सार्वजनिक गर्यो, नाफामा सामान्य वृद्धि, अन्य सूचक कस्ता ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको नाफामा सामान्य बढोत्तरी देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले यो अवधिमा ४.४० प्रतिशत बढी अर्थात १४ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको[...]