OFF THE BEAT
पोखरामा ‘यामाहा’का बाइकका पाठपूर्जामा ‘लुट’, एमआरपीलाई मार्करले मेटेर खुलेआम ‘कालोबजारी’ ! (प्रमाणसहित)
अर्थ सरोकार सम्बाददाता पोखरा- विष्णु अग्रवाल अर्थात अर्का भीआइपी ‘ठग’, जसले यामाहाका बाइक बेच्दा जनतालाई लुट्नुसम्म लुट्छन् भन्ने तथ्य त यसअघि नै अर्थ सरोकार डटकमले प्रकाशित गरिसकेको छ । प्रचलित कानुन विपरित २० प्रतिशतभन्दा बढी नाफा खाएर लुट मच्चाएको यामाहाको बाइक बेच्ने नेपालको कम्पनीका मालिक अहिले उक्त धन्दा छताछुल्ल भएपछी[...]