OFF THE BEAT
ज्योतिषशास्त्र अनुसार विहानै यी कुरा देख्नुभयो भने तपाईंको दिन शुभ हुन्छ !
शुभ र मंगलमय दिनको शुरुवातका लागि ओच्छ्यानबाट उठ्नासाथ आफ्ना हत्केलाको दर्शन गर्नुस् । अनि हत्केलालाई आपसमा रगड्नुस् र अनुहारमा लगाउनुस् ।शास्त्रका अनुसार उठ्ने वित्तिकै आफ्नो अनुहार ऐनामा हेर्नु अशुभ मानिन्छ । यसले दिनभरी नकारात्मक उर्जा पैदा गर्ने शास्त्रमा उल्लेख छ । जीवनमा ठूला घटना हुनु अघि हुन्छन् यस्ता संकेत विहानमा[...]