SAHAKARI
दक्षिणकालीस्थित मित्र बचत तथा ऋण सहकारी संस्थाकाे ताला फुटाएर १५ लाख चोरी
अर्थ सरोकार सम्बाददाता काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थितको एक सहकारी संस्थाबाट चोरी भएको छ । सोमबार साँझ दक्षिणकाली नगरपालिका १ खहरेस्थित मित्र बचत तथा ऋण सहकारी संस्थाबाट नगद १५ लाख रुपैयाँ चोरी भएको हो । सो सहकारी संस्थाको कार्यालय गेटको ताल्चा फुटाई दराजमा राखेको उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी[...]