SAHAKARI
बझाङमा ‘आयल स्टोर’ नहुँदा इन्धनको व्यापक कालोबजारी, किराना पसलदेखि स्टेसनरीमै पाइन्छ महँगो डिजेल !
प्रताप ओली / अर्थ सरोकार डटकम बझाङ – बझाङका स्थानीय बजार क्षेत्रहरुमा बजारको मुल्यभन्दा ३० रुपैँया बढीमा डिजेल र पेट्रोल बिक्री हुँदै आएको छ । आयल निगमद्वारा स्वीकृति प्राप्त अधिकृत बिक्रेता आयल स्टोर नभएको माैका पारेर स्थानीय व्यापारीहरुले डिजेल र पेट्रोल बजार मुल्यभन्दा महँगोमा बेच्दै आएका छन् । महँगोमा इन्धन[...]