SAHAKARI
फलोअप-२ : यी ३२ काजगपत्र आफैं बोल्छन् ! ऋण तिरीसक्दा पनि धीतोको जग्गा अर्कैको नाममा नामसारी कसरि भयो ?
अर्थ सरोकार इन्भेष्टिगेसन ब्यूरो काठमाडौँ – ऋण तिरीसक्दा पनि धीतोमा राखेको जग्गा अर्कैको नाममा नामसारी हुन सक्ला ? झट्ट सुन्दा अचम्मको विषय भएपनि मानवीय सहकारीले यस्तै गलत धन्दा गरेको भन्दै पीडीतहरु न्यायको खोजीमा लागेका छन् । सहकारीका अध्यक्षको मिलेमतोमा आफ्नो जग्गा अरुकै नाममा नामसारी गरेको भन्दै पीडीतहरुले अर्थ सरोकार डटकममा[...]