SHARE MARKET
नेप्सेमा भारी गिरावट हुँदा पनि मनकामना स्मार्ट लघुवित्तमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ता पनि मालामाल !
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ३ करोडमाथिको[...]