SPECIAL
माछापुच्छ्रे बैंकका पीडीत नम्बर २ : भन्छन्,’मलाई बैंकले मर्नु न बाँच्नु बनायो, मिलेमतोको आशंका छ’ (भिडियो)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- माछापुच्छ्रे बैंकका पीडीतहरु आफ्नो गुनासो बोकेर अर्थ सरोकारको सम्पर्कमा आउन थालेका छन् ।माछापुच्छ्रे बैंक लिमिटेडले आफुलाई करोडपतिबाट कंगाल बनाएको भन्दै सार्वजनिक रूपमै गुनासो पोखेका पोखाराका व्यवसायी अर्जुन पौडेलको दुखेसो र त्यसमा बैंकको धारणा अर्थ सरोकार डटकमले प्रस्तुत गरेपछि आफुलाई पनि माछापुच्छ्रे बैंकले दुःख दिएको भन्दै विभिन्न[...]