Uncategorized
भैसेपाटीमा लक्ष्मी बैंकको नयाँ शाखा विस्तार, शाखा सञ्जाल १११ पुग्यो

काठमाडौँ – लक्ष्मी बैंकले १११औँ शाखा भैसेपाटीमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा, लकर सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । नयाँशाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १११[...]
RECENT POSTS

शुक्रबार बढेको सुनको मूल्य आज कति छ ?
अर्थ सरोकार

टाटा मोटर्सको शोरुम थापाथलीमा कार मेला सुरु
अर्थ सरोकार