Uncategorized
जलविद्युत लगानी तथा विकास कम्पनीको १००% हकप्रद सेयर आउँदै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

काठमाडौं – जलविद्युत लगानी तथा विकास कम्पनीले १००% हकप्रद जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ[...]