Uncategorized
माछापुच्छ्रे बैंकद्वारा पोखरा र भक्तपुरमा वृक्षारोपण

काठमाडौं– संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा माछापुच्छ्रे बैंकले पोखरा महानगरपालिका वडा नं. २१ स्थित दोविल्ला परिसरमा वृक्षारोपण गरेको छ । बैंकको पोखरामा रहेका शाखा कार्यालयहरु तथा पोखरा महानगरपालिका रघैचौर टोल विकास संस्थासँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । बैंकले स्वच्छ वातावरण निर्माणमा सघाउ पु¥याउने उद्देश्यले पोखरा महानगरपालीकाको[...]