Uncategorized
नयाँ नियमका बारे लेखा समितिमा गभर्नरले मुख खोले, बैंक तथा वित्तीय संस्थाको सीईओ नेपाल राष्ट्र बैंकले छनौट गर्ने (भिडियो)

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत (सिईयो)को छनौट आफैंले गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुको सिईयो छनौट राष्ट्र बैंक आफैले गर्ने गरी मौद्रिक नीति तय गरिएको बताउनु भएको हो । उहाँले मंगलबार संघीय संसदको सार्वजनिक[...]