Uncategorized
जनता बैंकका ग्राहकलाई ओम हस्पिटलमा विशेष छुट

काठमाडौँ – जनता बैंक नेपाल लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिल बिच बैंकका ग्राहक तथा कर्मचारी र तिनका अश्रितहरुलाई स्वस्थ्य सेवामा छुट सम्बन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा हस्पिटलकाका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की र जनता बैंक चाबहिल शाखाका शाखा प्रबन्धक सुरेश गौतमले हस्ताक्षर गरे। सम्झौता अनुसार जनता बैंकका[...]