Uncategorized
काण्डै काण्डवाला कैलाश बैंक प्राइम बैंकमा बिलय हुँदै, १००: ९४ अनुपात कायम गर्ने सहमति !

काठमाडौँ । काण्ड नै काण्डले सिथिल प्राय: भएको कैलाश बिकास बैंक प्राइम कमर्सियल बैंकमा बिलय हुने भएको छ । दुई बैंकका अध्यक्षबीच गाभ्ने गाभिने विषयमा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा कैलाश विकास बैंकको तर्फबाट अध्यक्ष नारायणप्रसाद पौडेल र प्राइम बैंकको तर्फबाट अध्यक्ष राजेन्द्रदास श्रेष्ठले हस्ताक्षर गरेका छन् ।[...]