Uncategorized
प्रिमियर इन्स्योरेन्सको ८४% बोनस सेयर सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ?

रिमाइन्डर : कम्पनी : प्रिमियर इन्स्योरेन्स लाभांश : ८४% बोनस बुक क्लोज : असार १९ गते, बिहिबार लाभांश सुरक्षित गर्ने अन्तिम मिति : असार २० गते,शुक्रबार विशेष साधारण सभा : असोज ९ गते विवरण : प्रिमियर इन्स्योरेन्सको ८४% नगद लाभांश सुरक्षित गर्ने अब ४ दिन मात्र समय बाँकी रहेको छ । कम्पनीको बुक क्लोज असार २० गतेदेखि[...]