Uncategorized
मुक्तिनाथ विकास बैंकको २०% हकप्रद सेयर सेयर आउँदै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

काठमाडौं – मुक्तिनाथ विकास बैंकले २०% हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले नेपाल धितोपत्र बोर्डसँग २०% हकप्रद सेयर जारी गर्नको लागि अनुमति मागेको छ । कम्पनीले १ः०.२ अनुपातमा ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद सेयर बिक्री गर्नको लागि अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको भिबोर क्यापिटलले[...]