Uncategorized
जेबिल्स फाइनान्सले असार ६ मा बोलायो विशेष साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं – जेबिल्स फाइनान्सले विशेष साधारणसभा असार ६ गते (शुक्रबार) बोलाएको छ । संस्थाको सञ्चालक समितिको १९५औं बैठकले संस्थाको विशेष साधारण सभा उक्त मितिमा कालिमाटीस्थित कालिमाटी ब्यान्क्वेटमा विहान १० बजे गर्ने निर्णय गरेको छ । उक्ता सभाले नेपाल इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई प्राप्ति (एक्वीजिसन) गर्ने विशेष प्रस्तावलाई पारित गर्ने छ । सो प्रस्ताव[...]