Uncategorized
एनआईसी एशिया बैंकको नयाँ शाखा टोखामा, नगरपालिकाका मेयर प्रकाश अधिकारीद्वारा उद्घाटन

काठमाडौँ – एनआईसी एशिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ६, स्थित टोखा शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक समारोहका बीच उद्घाटन गरे । मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित[...]