Uncategorized
घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ५९ हजार ९ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ५९ हजार ७ सय मुल्यमा कारोबार भईरहेको छ । त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँबाट घटेर प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले[...]