Uncategorized
समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सुचिकृत

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लि.को बोनस सेयर सुचिकृत भएको छ । नेप्सेले बैंकको ४ लाख बोनस सेयर सुचिकृत गरेको हो।
RECENT POSTS

सानिमा बैंक पनि कनेक्ट आईपिएस प्रणालीमा आवद्ध
अर्थ सरोकार

एनआईसी एशिया बैंकको ३ नयाँ शाखा विस्तार
अर्थ सरोकार