Uncategorized
‘ठग’ म्यानपावरको खुरापाती काम : नक्कली करचुक्ताको प्रमाणपत्र बनाएर कृषि बिकास बैंकबाट ४० लाख ऋण !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ- लिखत सम्बन्धि तथा बैकिङ कसुरमा २ जना पक्राउ परेका छन्प । फिडियस ट्राभल्स एण्ड टुर्स प्रालिका नाममा आन्तरिक राजश्व कार्यालय, लाजिम्पाटबाट जारी गरिएको करचुक्ता प्रमाण पत्रलाई किर्ते गरी श्री झरना ह्युम्यान रिसोर्स प्रालिको नाममा जारी भएको बनाई कर चुक्ता प्रमाणपत्र तयार गरी कृषि विकास बैंक, स्वयम्भु[...]