Uncategorized
ग्रीन डेभलपमेन्ट बैंकको शाखा पोखराको बागमारामा, महानगरपालिकाका मेयर मानबहादुर जि.सीद्वारा उद्घाटन

काठमाडौँ – ग्रीन डेभलपमेन्ट बैंकले पोखरा महानगरपालिका वडा न.-३३ बागमारा पोखरामा शाखा बिस्तार गरेको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सीले उक्त साखा उद्घाटन गरेका हुन् । घरमा रहेको पैसा बैंङ्कमा जम्मा गर्दा रकम सुरक्षित हुने, उत्पादनशील क्षेत्रमा बैङ्क मार्फत उपयोग हुने तथा ब्याज समेत आर्जन हुने भएकोले बैङ्कमा रकम[...]