Uncategorized
वोमी माइक्रोफाइनान्सको विशेष साधारण सभा फागुन ६ गते हुँदै, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एसजिएम नोटिस : कम्पनी : वोमी माइक्रोफाइनान्स हुने मिति : फागुन ६ गते विवरण : वोमी माइक्रोफाइनान्सको विशेष साधारण सभा फागुन ६ गते हुने भएको छ । पेस गर्ने प्रस्तावहरु : १००% हकप्रद सेयर जारी गर्ने । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने। एजिएम हुने स्थान र समय : धुनिबेशी नगरपालिका, खानीखोला[...]