Uncategorized
मिसन डेभलपमेन्ट बैंकले पुष २६ गते बोलायो साधारणसभा, यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु (पत्रसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौँ- मिसन डेभलपमेन्ट बैंकले आफ्नो ९ औँ वार्षिक साधारणसभा पुष २६ गते बिहिबार गर्ने भएको छ । मंसिर २३ गते बसेको बैंकको संचालक समितिको ३०४ औं बैठकले बैंकको ९ औँ बार्षिक साधारण सभा उक्त मितिमा द दरबार लन प्रा.लिको सभाहल तिलोत्तमा योगीकुटी रुपन्दहीमा गर्ने निर्णय गरेको छ । उक्त साधारणसभाले बैंकले गरेको[...]