Uncategorized
बाटोमा भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी !

काठमाडौं । बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेकाे खबर अाजकाे नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले ठगीमा संलग्न बिजयनारायण श्रेष्ठलगायत चारजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । समाचारकाे अुनसार बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरुले ६८ करोड राजस्व छली गरेको प्रारम्भिक[...]