×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

महामारीको तेस्रो लहर बढेसँगै सिन्ध सरकारले गर्यो विद्यालय, कलेज र विश्वविद्यालयहरू बन्द गर्ने निर्णय

कराची । पाकिस्तानमा कोरोना महामारीको तेस्रो लहर सुरु भएको छ । महामारीको तेस्रो लहरलाई नियन्त्रण गर्ने उद्देश्यले सिन्ध सरकारले प्रान्तका सबै विद्यालय, कलेज र विश्वविद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार सिन्ध सरकारका प्रवक्ता मुर्तजा वहाबले प्रान्तीय सरकारको कार्यालयले कूल कर्मचारीको २० प्रतिशलाई मात्रै कार्यालयमा बोलाएर[...]

RECENT POSTS