Uncategorized
आइएमई जनरल इन्स्योरेन्सद्वारा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

अर्थ सरोकार सम्बाददाता काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले नाफा ७५.६२% ले बढाएर १८ करोड ८५ लाख रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । यस्तै कम्पनीको खुद बिमा शुल्क ४२.८९% ले बढेर ५१ करोड ८२ लाख रुपैयाँ पुगेको छ[...]