Uncategorized
मन्त्रालयको निर्णयप्रति अफिनको आपत्ति, उपचाररत कोभिड बिरामीले अक्सिजन नपाउने त्रास

अर्थ सरोकार सम्बाददाता काठमाडौं । स्वास्थ्य मन्त्रालयको एउटा निर्णयका कारण कोभिड संक्रमणको लडाई आफै लडिरहेका बिरामीहरुको स्वास्थ्य जोखिममा पर्नसक्ने देखिएको छ । स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै आफ्नो सिफारिसबिना कुनै पनि सरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई अक्सिजन सिलिण्डर भरी बिक्री वितरण नगर्न अक्सिजन उत्पादन सम्बन्धी व्यवसाय गर्दै आएका कम्पनीहरुलाई[...]