Uncategorized
गणपति माइक्रोफाइनान्सको आइपिओ आउँदै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौँ – गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लि. ले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । संस्थाले प्रति कित्ता १०० रुपैयाँ अंकित मुल्यमा ३ लाख कित्ता सेयर सर्वसाधारणहरुमा निष्कासन गर्ने भएको छ । उक्त आइपिओ निष्कासन गर्नको लागि संस्थाले बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लि.लाई नियुक्त गरेको छ । सो सम्झौतामा[...]