Uncategorized
बानेश्वर झडपपछि ओली-देउवाबीच गोप्य वार्ता, के–के भयो छलफल ?

काठमाडौं – अनसनरत डा गोविन्द केसीको समर्थनमा उत्रिएको नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबीच गोप्य भेटवार्ता भएको छ । शनिबार नयाँ बानेश्वरमा भएको झडप र प्रहरी दमनका बारेमा देउवा र ओलीबीच छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भएको वार्तामा देउवाले सरकारका तर्फबाट भएको दमनको विरोध[...]