Uncategorized
४.६२ अंकले बढ्यो नेप्से, कारोबार भने १७ करोड हाराहारी मात्र

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ४.६२ अंकले बढेर ११९९.४२ विन्दुमा आइपुगेको छ । कुल १७ करोड ३० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइएलले गरेको छ भने त्यसपछि क्रमश: मेगा र पीसीबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् : हेर्नुहोस् आज बढी कारोबार[...]