Uncategorized
भूकम्प पीडीतलाईहरुलाई खुसीको खबर : सरकारले जस्तापाता र काठ किन्न थप ५० हजार रुपैयाँ दिने…

सरकारले जस्तापाता र काठ किन्न भन्दै घर बनाउँदा थप ५० हजार रुपैयाँ दिने भएको छ । बजेटका क्रममा अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् । यस्तै कृषि योग्य जमिनलाई घर घडेरीकोरुपमा प्रयोग गर्न नपाइने ब्यवस्था हुने भएको छ । यसले घरजग्गा व्यापार घट्ने पक्का छ । सरकारले साना किसानका सबै कृषि कर्जा[...]