Uncategorized
देवकोटालाई श्रद्धाञ्जली दिँदै अनुराधाले यसो भनेपछि सबैका आँखा रसाए

काठमाडौँ – प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले स्वर्गीय डा. उपेन्द्र देवकोटाबाट सबैले अनुशासन सिक्नुपर्ने बताएकी छन् । डा. देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न न्युरो अस्पताल बाँसबारी पुगेकी कोइरालाले यस्तो बताएकी हुन् । पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा डा. देवकोटा स्वास्थ्यमन्त्री बन्दा कोइराला महिला, बालबालिका मन्त्री बनेकी थिइन् । कोइरालाले[...]