Uncategorized
आफ्ना नयाँ सदस्यहरुलाई एसीसीएले गर्यो सम्मान, ७५ फोटोमा हेर्नुहोस् कार्यक्रमको ‘उत्साह’ (फोटोकथा)

अर्थ सरोकार सम्बाददाता काठमाडौँ- एसीसीएले पछिल्लो समय सदस्य भएकाहरुलाई सम्मान गरेको छ । होटल हायात काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा बीच नयाँ सदस्यहरुलाई सम्मान गरिएको हो । उक्त कार्यक्रममा एसीसीएको परिक्षामा विभिन्न पेपरहरुमा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा एसीसीएकि उपाध्यक्ष जेन्नी गु, र सेनियर मेनेजर, इमर्जीङ[...]