Uncategorized
सिद्धार्थ बैंकको सेयर लिलामी भर्ने आज अन्तिम अवसर, के तपाई छुट्नु त भएन ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं – सिद्धार्थ बैंकको २ लाख १४ हजार ३३५.५५ कित्ता सेयर लिलामी किन्ने बिहीबार अन्तिम दिन रहेको छ । सिद्धार्थले संंस्थापक समूहको ४० हजार २०.६४ कित्ता र सर्वसाधारण समूहको १ लाख ७४ हजार ३१५.५५ कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्रीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार[...]