Uncategorized
फरवार्डको चैत ४ मा एजीएम हुँदै, ५०% बोनस दिने विशेष प्रस्ताव पेस गर्दै

अर्थ सरोकार सम्बाददाता काठमाडौं – चैत ४ गते फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको पाँचौं वार्षिक साधारण सभा हुने भएको छ । सभामा कम्पनीले ५०% बोनस सेयर वितरण गर्ने र १५% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । कम्पनीले बोनसका लागि १० करोड रुपैयाँ र नगद लाभांशका लागि ३ करोड रुपैयाँ खर्च[...]