Uncategorized
म्यानपावर व्यवसायी दाबी गर्ने यस्ता ठग, वाईबी राइका काला कर्तुतबारे तपाईंहरु पनि जानकार हुने कि !

काठमाडौं । आफूलाई व्यवसायीको नेता भन्ने र गरिब सोझा सिधा नेपाली जनतालाई ठग्ने मध्येका एक हुन इन्टरनेशनल म्यानपावरको सञ्चालक वाईबी राई । सरकारले २०७२ साल असार २१ गतेबाट नै मलेसिया लगायतका देशमा जाने कामदारको लागत शुल्क १० हजार कामय गरेपछि गरिब पछि सोझा सिधा जनतालाई रात दुई गुणा, दिँउसो चार[...]