×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

खसीबजार मेलामा सोह्र लाखका खसीबोका बिक्री भएपछि

त्रिशूली – दशैँलाई लक्षित गरी तुप्चेको सोलबजारमा भएको खसीबजार मेलामा लाखौँको खसीबोका बिक्री भएको छ ।  विदुर नपा–७ तुप्चेमा आयोजित खसीबजार मेलामा १३५ वटा खसीबोका बिक्री भएको र यसबाट किसानले रु १६ लाख भन्दा बढी आम्दानी गर्न सफल भएको आयोजकले जनाएको छ ।  हाम्रो सहकारी संस्था लिमिटेड, साविम कृषि सहकारी संस्था[...]

RECENT POSTS