Uncategorized
एकाबिहानै आयो ३ सय ३३ स्थानीय तहको मतपरिणाम (हेर्नुहोस् सूचीसहित)

असार १४ गते सम्पन्न ३५ जिल्लाको ३ सय ३४ स्थानीय तह मध्ये ३ सय ३३ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । झापाको अर्जुनधारा नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिकाको नतिजा आएसँगै एमालेले जितको संख्या १ सय ५० पुर्याएको छ । नतिजा आउन बाँकी रहेको एक मात्र धरान उपमहानगरपालिकामा पनि एमालेको[...]