Uncategorized
१५% लाभांश पारित गर्न चिलिमे जलविद्युत कम्पनीले पुस २३ मा डाक्यो साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले वार्षिक साधारणसभा पुस २३ गते बोलाएको छ । कम्पनीले सभा रजिष्टर्ड कार्यालय कमनमार्ग, महाराजगञ्ज काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । सभामा कम्पनीले १५% लाभांश दिने प्रस्ताव पेस गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ७.५% बोनस सेयर र ७.५% नगद गरी कुल १५% लाभांश[...]