Uncategorized
मितेरी डेभलपमेन्ट बैंकद्वारा १४% लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरुलाई १४% लाभांश दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १३.३०% बोनस सेयर र कर तिर्न ०.७०% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंक र मितरीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि[...]