Uncategorized
सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ २९ पैसाले बढ्यो, ५७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) बढेको छ । कात्तिक मसान्तसम्म फण्डको न्याभ २९ पैसाले बढेर १४ रुपैयाँ ६७ पैसामा कायम भएको छ । असोजमा फण्डको न्याभ १६ रुपैयाँ ३८ पैसा रहेको थियो । सूचीकृत कम्पनीको सेयरमा ७५ करोड ७१ लाख ६३ हजार रुपैयाँ लगानी गरेको[...]