Uncategorized
चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ८ लाख डोज खोप नेपाल ल्याउन २ करोडभन्दा बढी खर्च लाग्ने

काठमाडौं । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ८ लाख डोज चिनियाँ खोप नेपाल ल्याउन भाडा मात्रै २ करोड बढी रकम लाग्ने भएको छ । निगमका अनुसार उक्त चिनियाँ खोप नेपाल ल्याउन २ करोड १८ लाख १० हजार ३ सय ३२ रुपैयाँ भाडा लाग्ने भएको छ । चीनले यात्रुबाहक जहाजबाट खोप पठाउन[...]