Uncategorized
‘कृषि उत्पादनमा वृद्धि भयो, निकट भविष्यमा दुध र माछामा पनि आत्मनिर्भर भएको घोषणा गर्छौँ’ : मन्त्री अर्याल (भिडियो)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले नेपालको कृषि उत्पादनमा वृद्धि भएको बताउनुभएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट पशुपंक्षीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा बोल्दै कृषिमन्त्री अर्यालले कृषि उत्पादनमा वृद्धि भएको बताउनुभएको हो । परम्परागत कृषि प्रणालीहरु परिवर्तन हुँदै[...]