×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

मलेखु बन्यो डिजिटल बजार, अबदेखि हरेक पसलमा क्यूआरबाटै भुक्तानी गर्न सकिने

अर्थ सरोकार सम्बाददाता  मलेखु । पृथ्वी राजमार्गको मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको छ । पछिल्ला दिनमा क्यूआर भुक्तानीलाई तिब्र रुपमा अगाडी बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्विसको सहकार्यमा मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको हो । शुक्रबार कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर मार्फत भुक्तानी[...]

RECENT POSTS