Uncategorized
जानकी फाइनान्सको २४औं वार्षिक साधारणसभा चैत २८ गते, लगानीकर्ताको हात खाली !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । जानकी फाइनान्स कम्पनीको २४औं वार्षिक साधारणसभा चैत २८ गते हुने भएको छ । सभा गायत्री कुञ्ज, जानकी चोक, जनकपुरधाममा विहान १० बजे हुने भएको हो । सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ भने चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक[...]