Uncategorized
ग्लोबल आइएमई बैंकको सामाजिक कार्य : सुर्खेतस्थित मानव सेवा आश्रमलाई न्यानो कपडा वितरण

अर्थ सरोकार सम्बाददाता काठमाडौं । ग्लोबल आइएमई बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालयले बैकको १४औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमका विभिन्न उमेर समुहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालय प्रमुख विष्णु अर्यालले मानव सेवा आश्रम, सुर्खेत शाखालाई न्यानो कपडा[...]